Logo
Logo

नेपाल सुपर लिग : लितपुर र धनगढीले अङ्क बाँडे


378
Shares

कामठाडौं । साविक विजेता ललितपुर सिटी र साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिवारभएको दोस्रो खेलमा धनगढी र ललितपुरले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीलेल खेलमा गोल गर्ने केही अवसर बनाएपनि गोल गर्न नसक्दा  खेल बराबरीमै सकिएको हो ।

ललितपुरको यो दोस्रो बराबरी हो भने धनगढीको पहिलो बराबरी हो । ३ खेलबाट ५ अङ्क जोडेको ललितपुर दोस्रोमा छ भने २ खेल मात्र खेलेको धनगढी ४ अङ्कसहित तेस्रोमा छ ।

प्रतिक्रिया दिनुहोस्