Logo
Logo

कारागार जानुअघि रविले के भने ?


1.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमबार कारागार चलान गरिएको छ । लामिछाने कारागार चलान हुँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

गत शुक्रवार उच्च अदालत बुटवलले उनलाई थुनामा राख्ने फैसला सुनाएको हो । लगत्तै, उनलाई शनिवार भैरहवा लगिएको थियो । शनिवार र आइतबार हिरासतमा बिताएका लामिछानेले सोमबार कारागार चलान भएका हुन् ।

लामिछाने कारागार चलान हुँदै गर्दा एक सञ्चारकर्मीले ‘अदालतको आदेशमा केही भन्नु छ ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले भनेका छन्, ‘केही भन्नु छैन, सम्मान छ ।

प्रतिक्रिया दिनुहोस्