Logo
Logo

तीनकुने प्रदर्शन : एनी कुँवर पक्राउ


4.5k
Shares

काठमाडौं । चैत १५ तीनकुनेमा भएको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्