Logo
Logo

मन्त्रिपरिषद् बैठक सुरु


1.4k
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।आजको बैठक नियमित हो ।

दिउँसो ३ बजे बैठक तय भए पनि ढिलो गरी बैठक सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्