Logo
Logo

रास्वपाकी नेतृ प्रियाकुमारी राई एमालेमा प्रवेश


2.5k
Shares

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाकी सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

शनिवार झापामा आयोजित जागरणसभाका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई एमालेमा स्वागत गरे ।

राई भूपू सैनिक आवासीय माध्यमिक विद्यालयकी प्रिन्सिपलसमेत हुन् । पार्टी प्रवेशसँगै उनले एमालेको सङ्गठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्