Logo
Logo

प्रा.डा.खड्‌ग केसीले पाए त्रिवि उपकुलपतिको जिम्मेवारी


8.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् ।

त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् । प्रा.डा. केसीले आफूले उपकुलपतिको जिम्मेवारी पाएको जानकारी गराएका हुन् । उनले आफूले उपकुलपतिको पत्र बुझिसकेको पनि बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्