Logo
Logo

वैशाख १७ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 


315
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीले आगामी वैशाख १७ गतेका लागि बैठक आह्वान गरेको हो। 

पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त दिन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने गरी आह्वान गरिएको जानकारी दिए । 

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको सहभागिता रहने बैठकले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल र आवश्यक निर्णय गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्