Logo
Logo

शर्मिला वाइबामाथि कसले गर्यो आक्रमण ?


7.2k
Shares

काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । बुधवार राति उनकै सहकर्मी शर्मिला श्रेष्ठ राईले काँडाघारीमा उनलाई रेन्चु प्रहार गरेकी हुन् ।

राम मन्दिरनजिकै पहेँलो पुलमा रेन्चु प्रहारबाट वाइबा सामान्य घाइते भएकी प्रहरीले जनाएको छ । वाइबा हाल बौद्धस्थित स्तुपा अस्पतालमा चिकित्सकहरूको अव्जरभेसनमा छिन् । लेनदेनको विषयमा विवाद हुँदा रेन्चुले प्रहार गरेर श्रेष्ठ फरार भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्