Logo
Logo

सुन प्रतितोला १ लाख ९० हजार ६०० पुग्यो


378
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन ३६०० रुपैयाँ बढेर सर्वाधिक महंगो भएको हो ।

अघिल्लो दिन बुधबार १ लाख ८७ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १९६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्