काठमाडौं, २ साउन ।
११ बजेका लागि बोलाइएको नेकपाको स्थायी कमिटी बैठक तीन बजेका लागि स्थगित भएको छ । बैठकअघि शीर्ष नेताहरबीच थप छलफल गर्न बैठक लम्बाइएको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच शुक्रबार बिहानैदेखि छलफल चलिरहेको छ ।
२ श्रावण २०७७, शुक्रबार १० : ५७ बजे