Logo
Logo

आज सुनको मूल्य स्थिर


378
Shares

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन शुक्रबारकै मूल्य प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै, चाँदी एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंसत तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्