Logo
Logo

विदेशमा कोभिड-१९ बाट १६० नेपालीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ साउन । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघल् जनाएअनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ ।
शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाउँदै संघले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत संक्रमणमुक्त भएका बताएको छ ।

प्रतिक्रिया दिनुहोस्