काठमाडौं । ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस भोलि (मङ्गलवार) बिहान नेपाल आइपुग्ने भएका छन् ।

एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले मङ्गलवार बिहान नेपाल आइपुग्ने जानकारी दिएको हो ।
८ बैशाख २०८२, सोमबार २० : १७ बजे