Logo
Logo

शिक्षामन्त्रीमा रघुजी पन्त पक्का, शपथ भोलि


1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने पक्का भएका छन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्