Logo
Logo

सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


1.6k
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन २ सय रुपैयाँ बढेको हो ।

हिजो बुधबार १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्