Logo
Logo

रास्वपाले स्वर्णिम वाग्लेको नेतृत्वमा बजेट अधिवेशनबारे छलफल अघि बढाउने 


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को बजेट अधिवेशनको छलफल पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गर्ने भएको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले डा. वाग्लेको नेतृत्वमा छलफल गरेर बजेट अधिवेशनमा बहस गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी गराए । 

परियारले भने, ‘बजेट अधिवेशन प्रभावकारी बनाउनका लागि डा। स्वर्णिम वाग्लेको नेतृत्वमा संसद्मा छलफल बहस गर्ने । सबै विषयमा भाग लिएर देशको हितका लागि छलफल गर्ने ।’

प्रतिक्रिया दिनुहोस्