काठमाडौं, ५ साउन ।
मन्त्रिपरिषद्को नियमित बैठक बालुवाटारमा जारी छ । बैठकले लकडाउनको मोडालिटी तथा आन्तरिक हवाई सेवाबारे थप निर्णय गर्न सक्ने एक मन्त्रीले बताए ।
शनिबार बसेको सिसिएमसीको बैठकले लकडाउनको मोडालिटी परिवर्तनबारे सिफारिस गर्ने निर्णय गरेको थियो ।