Logo
Logo

सांसद राई पक्राउबारे संसद सचिवालयलाई जानकारी


819
Shares

काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउबारे संसद सचिवालयलाई जानकारी गराएको छ । जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले संघीय संसद् सचिवालयलाई पत्र लेख्दै सांसद राई पक्राउ परेकोबारे जानकारी दिएको हो ।

राई शनिबार काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट पक्राउ परेकी थिइन् । उनी जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्