Logo
Logo

सुनको मूल्य सामान्य बढ्यो, चाँदी स्थिर


252
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँ बढेको हो ।

यसअघि सोमबार १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी आज सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्