काठमाडौं, ९ साउन ।
कोभिड–१९ का रोकिएको इन्डियन प्रिमियर लिग(आइपिएल) असोज ३ अर्थात् सेप्टेबर १९ देखि सुरु हुने भएको छ । तर, खेल भारतमा नभई संयुक्त अरब इमिरेट्समा हुने छ ।
भारतमा संक्रमण झन् बढ्दै गएपछि यूएईमा गर्न लागिएको छ । यो वर्ष आईपिएलमा ६० खेल हुने छन् । फाइनल खेल नोभेम्बर ८ वटा १० मा हुने भएको छ ।