Logo
Logo

नेपालमा न्यायाधीशलाई पनि कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौैं, ११ साउन ।
नेपालमा न्यायाधीशलाई पनि कोरोना संक्रमण देखिएको छ । उच्च अदालत राजविराजका एक न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो ।


उनलाई अस्पताल भर्ना गरिएको छ । साथै केही कर्मचारीलाई क्वारेन्टाइनमा राख्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्