काठमाडौ, २१ साउन ।
लामो समयपछि काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा भूकम्प गएको हो ।
धक्का शक्तिशाली भएकाले कतिपय ठाउँमा सर्वसाधरण तर्सिएर घरबाट निस्किएका थिए । ललितपुरको बालकुमारी केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्यूटको भुकम्प गएको हो ।