Logo
Logo

कोरोनाबाट नेपालमा एकैदिन ११ जनाको मृत्यु, ३० हजार नाघे संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ भदौ ।
नेपालमा एकैदिन कोभिड– १९ बाट ११ जनाको मृत्यु भएको छ । एकैदिन यती धेरैको मृत्यु भएको यो पहिलोपटक हो ।


त्यस्तै पछिल्लो २४ घन्टामा ८ सय ३८ जना संक्रमित भएका छन् । शुक्रबार थपिएका संक्रमितमध्ये एक सय ८२ जना काठमाडौं उपत्यकाका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । देशमा कुल संक्रमितको संख्या ३० हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्