Logo
Logo

महाराजगञ्ज वृत्तका थुनुवासहित पाँच प्रहरीमा देखियो कोरोना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ भदौ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच प्रहरीमा कोरोना देखिएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका एक थुनामा संक्रमण देखिएको हो ।


उनलाई पक्राउ गर्ने अन्य प्रहरीमा पनि संक्रमण सरेको हो । वृत्तका थप प्रहरीहरु क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्