काठमाडौ., १० भदौ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० सहसचिवको सरुवा गरेको छ । सरुवामा प्रदेशमा कार्यरतलाई केन्द्रमा त केन्द्रकालाई प्रदेशमा पठाइएको छ ।
सरुवामा तीन जना सहसचिव गृह मन्त्रालयमा पुगेका छन् । प्रदेश नम्बर २ आन्तरिक ममिला तथा कानून मन्त्रालयका सहसचिव कृष्णहरी पुष्कर कर्ण, अर्थ मन्त्रालयका रमेश शिवाकोटी, महिला मन्त्रालयकी मनमाया भट्टराई पंगेनीलाई गृहमा सरुवा गरिएको छ ।
यस्तो छ सरुवा सूचिः