काठमाडौैं, १२ भदौ ।
उद्योगी तथा सांसद बिनोद चौधरीलाई कोरोना संक्रमण भएको छ। चौधरी आफैंले सामाजिक सञ्जालमार्फत संक्रमण भएको सार्वजनिक गरेका छन् ।
तर, आफुमा संक्रमणको लक्षण नभएको उनले उल्लेख गरेका छन् । आफुसँग सम्पर्कमा रहेकालाई परीक्षण गराउन उनले आग्रह गरेका छन् ।