Logo
Logo

उपत्यकामा अहिलेसम्मकै उच्च संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ भदौ ।
उपत्यकाका निषेधाज्ञा खुकुलो बनाइएका बेला अहिलेसम्मकै उच्च संक्रमण भेटिएको छ । उपत्यकाका तीन जिल्लामा बिहीबार ५७२ जनामा संक्रमण पुष्टि भएको छ ।


काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाइएकाले संक्रमण झन् बढ्दो जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्