Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान र वामदेवबारे निर्णय हुने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ भदौ ।
एक सातापछि आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।


नेपाल बिद्युत् प्रधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने सम्भावना छ । त्यस्तै वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयनसम्बन्धि सिफारिस समेत हुने सम्भावना छ ।
त्यस्तै बैठकले मन्त्रिपरिषद्को प्रवक्ता तोक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्