Logo
Logo

वामदेवविरुद्धको मुद्दा आज सर्वाेच्चमा सुनुवाई हुँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ असोज ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सर्वाेच्च अदालतमा सुुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इलजाशमा मुद्दा छ ।


गत सोमबार दुवै पक्षबाट बहस भएपनि समय नहुँदा हेर्दाहेर्दैमा आज सरेको हो । गत साता सर्वाेच्चले उनलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो । रिट उपर अन्तरिम आदेश हुने नहुने आज आदेश हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्