काठमाडौं, १८ असोज ।
सर्वाेच्च अदालतका केही न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । जसले सर्वाेच्चका इजलाशहरु प्रभावित भएका छन् ।
केहीमा संक्रमण देखिएपछि १७ जना न्यायाधीश तथा कर्मचारी क्वारेन्टाइनमा बसेका छन् ।
सर्वाेच्चले आइतबार बिज्ञप्ती निकाली न्यायाधीश तथा कर्मचारीहरु आइसोलेसन तथा क्वारेन्टाइनमा बसेको उल्लेख गरेको छ ।