काठमाडौं, २५ असोज ।
चिकित्सा क्षेत्रमा सुधारको माग राखी अनसन बस्दै आएका डा गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । शनिबार मध्यराती सहमति भएपनि उनले अनसन तोड्न लागेका हुन् ।
वार्ताका क्रममा उनी र सरकारबीच ८ बुँदे सहमति भएको हो । सहमति प्रदेशहरुमा मेडिकल कलेजहरु यथाध्रिघ सञ्चालनसम्बन्धि छ ।
सहमति भएपनि नेपाल चिकित्सा संघले घोषणा गरेको आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको छ ।