Logo
Logo

भाईटिकाको भोलिपल्ट सार्वजनिक विदा


- दृष्टि न्युज/संवाददाता

4.1k
Shares

काठमाडौं, २६ कात्तिक ।
तिहारको भाई टिकाको भोलिपल्ट अर्थात् २ मंसिरमा सार्वजनिक विदा हुने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले यससम्बन्धि निर्णय गरेको हो ।


किजा पूजाको अवसरमा विदा निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । यससम्बन्धमा मन्त्रालयले सूचना निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्