Logo
Logo

प्रधानमन्त्रीसँग रमेश खरेलको माग, तपाईको पारिश्रमिक होइन, दलाल र तस्करबाट मुक्ति चाहन्छौं


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडौं, २८ कात्तिक ।
पूर्व डिआईजी तथा अभियान्ता रमेश प्रसाद खरेलले राज्यलाई प्रधानमन्त्रीको पारिश्रमिकभन्दा भ्रष्टाचारबाट मुक्ति चाहिएको बताउँछन् । उनले भनेका छन्–


प्रम ओलीको ६ महिनाको पारिश्रमिक कोभिड रोकथाम, नियन्त्रन तथा उपचारमा खर्च गरिने खबर आएको छ । नेपाली जनतालाई तपाईको पारिश्रमिक चाहिएको छैन । हामी तपाईले संरक्षण गरे्का भ्रष्टचारी, विचौलीया , तस्कर , दलाल , लम्पसारबाद , भागबन्डा, बेथिति आदीबाट मुक्ति चाहन्छौ । जागौ नेपाली जागौ ।

प्रतिक्रिया दिनुहोस्