Logo
Logo

ललिता निवास जग्गा प्रकरणमा दीप बस्नेत जेल चलान


- दृष्टि न्युज/संवाददाता

693
Shares

काठमाडौं, २६ मंसिर ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार पूर्व प्रमुख आयुक्त दीप बस्नेत जेल चलान भएका छन् । बिशेष अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको हो ।


९ करोड ५५ लाख बिगो दाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । बस्नेत आइतबार अदालत उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्