Logo
Logo

अख्तियारमा राई, चन्द र सिलवालको सिफारिस


- दृष्टि न्युज/संवाददाता

5.5k
Shares

काठमाडौं, ५ पुस ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेम कुमार राईको सिफारिस भएको छ । त्यस्तै आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवालको सिफारिस भएको छ ।


राई पूर्व गृहसचिव हुन् भने चन्द नेपाल प्रहरीका पूर्व एआईजी हुन् । त्यस्तै किशोर सिलवाल मुख्य न्यायधीश हुन् ।
केही दिनअघिकै बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।

ओलीले अन्य संवैधानिक निकायमा समेत नियुक्तिको सिफारिस गरेका थिए । ४५ वटै संवैधानिक पदमा नियुक्तिको सिफारिस संसदमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्