Logo
Logo

ओली पक्षद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, ७ पुस ।
बालुवाटारमा बसेको केपी ओली पक्षीय केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन कमिटी गठन गरेको छ । ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।


पार्टी कब्जा गर्ने रणनीतिअनुसार यस्तो निर्णय गरिएको हो । बहुमत केन्द्रीय सदस्य नभएकाले अनेक तालझेल गरेर भएपनि ओलीले नेकपा कब्जा गर्ने तयारी गरेका छन् ।

अहिलेको चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय भन्दा धेरै केन्द्रीय सदस्य थप गर्न लागिएको हो । त्यसमा सबै आफु निकट नेता राखेर ओलीले पार्टी कब्जा गर्न लागेका हुन् । जसको अन्तिम छिनोफानो निर्वाचन आयोग र अदालतबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्