काठमाडौं, १० पुस ।
प्रचण्ड, माधव नेपाल पक्षले बहुमत केन्द्रीय सदस्यको सूची बुझाएर पार्टीको आधिकारीता र चुनाव चिन्हमा दाबी गरेको छ ।
आयोगमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र अन्य सिनियर नेताहरु उपस्थित भएका थिए । कार्यक्रममा सूर्य चिन्ह देखाउँदै योगेश भट्टराईले भनेका थिए– सूर्य चुनाव चिन्ह हाम्रो ो ।