Logo
Logo

प्रतिनिधिसभा बिघटनमा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी


- दृष्टि न्युज/संवाददाता

1.6k
Shares

काठमाडौं, १० पुस ।
प्रतिनिधिसभा बिघटनमा सर्वाेच्च अदालतले प्रारम्भिक सुनुवाई गरी कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इलजाशले विपक्षीका नाममा यस्तो आदेश जारी गरेको हो ।


अब सरकारको जवाफ आएपछि दुई पक्षबीच बहस हुन्छ र अन्तरिम आदेश दिने नदिने टुंगो लाग्नेछ । जून प्रक्रिया करिब तीन साता जान सक्छ ।

बैठकले एमिकस क्युरी झिकाउने आदेश समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्