काठमाडौं, १० पुस ।
नेकपाको बिद्याथीै भातृ संगठन अनेरास्ववियु पनि फुटेको छ । शुक्रबार दुई पक्षको छुट्टाछुट्टै बैठक बसेर एकले अर्कालाई कारबाहीको घोषणा गरेका छन् ।
सहसंयोजक रहेका रंजित तामाङ समूहको बैठकले संयोजक ऐन महरलाई कारबाही गरी सो पदबाट हटाउने निर्णय गरेको छ । महर समूहको बैठक पनि बसिरहेको छ ।