Logo
Logo

बागमती प्रदेशका मुख्यमन्त्री संसदीय दलको नेताबाट बर्खास्त, शाक्य चयन


- दृष्टि न्युज/संवाददाता

444.3k
Shares

काठमाडौं, १५ पुस ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संसदीय दलको नेताबाट बर्खास्त भएका छन् । उनलाई संसदीय दलको नेताबाट हटाएर नेकपाका बहुमत सदस्यले अष्टलक्ष्मी शाक्यलाई चयन गरेका छन् ।


मुख्यमन्त्री पौडलेविरुद्ध यसअघि नै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । नेकपा विभाजनपछि मुख्यमन्त्री पौडेल संकटमा परेका हुन् ।
बागमती प्रदेशमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले ओली निकट पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्