Logo
Logo

कामदारको नाममा २६ वटा कम्पनी खोलेर एक अर्ब ३२ करोड राजश्व छली


- दृष्टि न्युज/संवाददाता

2.2k
Shares

काठमाडौं, १७ पुस ।
एक व्यापारीले कामदारहरुको नाममा २६ वटा फर्म खोलेर एक अर्ब ३२ करोड रुपैयाँ राजश्व छलेका छन् । सर्लाही स्थायी घर भई पद्मा कोलनी सीतापाइलामा बस्ने राम किसोर प्रसादले यसरी ठगी गरेका हुन् । उनीविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार मुद्दा दायर गरेको छ ।


एनले मोहन ट्रेड इन्टरनेशलन लगायतका कम्पनीहरु खोलेका थिए । कमजोर आर्थिक अवस्था भएका मजदुरहरुको नाममा कम्पनी खोलेर त्यसको सबै कारोबार उनले नै गरेका थिए । उनले आयातसम्बन्धि कायम गर्दै आएको विभागले जनाएको छ ।
एनले ४३ करोड ८१ लख ८० हजार मूल्य अभिवृद्धि कर तथा ८६ करोड ६५ लाख आयकर छलेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्