Logo
Logo

चार पूर्व प्रधानन्यायाधीशको एकै स्वरः प्रतिनिधिसभा बिघटन असंवैधानिक छ


- दृष्टि न्युज/संवाददाता

2k
Shares

काठमाडौं, २४ पुस ।
चार पूर्व प्रधानन्यायाधीहरुले प्रतिनिधिसभा असंवैधानिक भएको बताएका छन् । एक संयुक्त बिज्ञप्ती निकालेर उनीहरुले दलभित्रको द्वन्द्वका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गर्न पाउने प्रावधान नै नभएको बताएका हुन् ।

पूर्व प्रधानन्यायाधीहरु मीनबहादुर रायमाझि, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले यस्तो बिज्ञप्ती निकालेर यस्तो बताएका हुन् ।

यस्तो छ बिज्ञप्तीः

प्रतिक्रिया दिनुहोस्