Logo
Logo

ज्ञापनपत्र लिएर लिएर प्रचण्ड–माधव नेपाल निर्वाचन आयोगमा


- दृष्टि न्युज/संवाददाता

2.7k
Shares

काठमाडौं, २७ पुस ।
अदालतमा मुद्दा विचाराधिन रहनले निर्वाचनसम्बन्धि गतिविधि रोक्न मागसहित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाएका छन् ।


अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा निर्वाचनको तयारी गर्दा मुद्दा प्रभावित हुन सक्ने भन्दै आयोगलाई रोक्न आग्रह गर्ने निर्णय नेकपाको आइतबारको सचिवालय बैठकले गरेको थियो । सोहीअनुसार हामी यहाँ छौं लेखिएको ब्यानरसहित नेताहरु आयोग पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्