Logo
Logo

नेपाल प्रहरीका डिएसपीको उपचारको क्रममा निधन


- दृष्टि न्युज/संवाददाता

269.5k
Shares

काठमाडौं, १ माघ ।
नेपाल प्रहरीका डिएसपी डम्बरबहादुर केसीको निधन भएको छ । डिएसपी केसी क्यान्सरको रोगबाट पीडित थिए ।


आन्द्राको क्यान्सर भएका उनको उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्