Logo
Logo

कोरोना पुनः बढेपछि बेलायतले लगायो अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध


- दृष्टि न्युज/संवाददाता

882
Shares

काठमाडौं, ३ माघ । कोभिड १९को संक्रमण पुनः बढेपछि बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको छ । नयाँ प्रजातिको भाइरसले बेलायतमा उग्र रूप लिएपछि प्रधानमन्त्री बोरिस जोनसनले आगामी सोमबारदेखि लागु हुने गरी बेलायतमा सबै प्रकारका यात्रामा रोक लगाइएको बताएका हुन् । साथै, बेलायत प्रवेशका लागि अनिवार्य कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनुपर्ने भएको छ ।

महामारीका विज्ञानिक एवं प्रोफेसर जोन एडमंडका अनुसार बेलायतमा ब्राजिलबाट दुई प्रकारका कोरोना भाइरसका घटना देखिएका थिए ।
नयाँ नियम अनुसार अब यो प्रतिबन्ध २०२१काे १५ फेब्रुअरीसम्म लागु रहने छ ।

प्रतिक्रिया दिनुहोस्