Logo
Logo

नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जान खोज्ने विमानस्थलमा समातिए


- दृष्टि न्युज/संवाददाता

630
Shares

काठमाडौं, ७ माघ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी–५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गेरको छ ।


फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । ह्याम्स अस्पतालको नाममा नक्कली रिपोर्ट बनाइएको थियो । यसअघि पनि नक्कली रिपोर्टसहित विमानस्थलमा केही पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्