Logo
Logo

सशस्त्र प्रहरीका सुविधा थपिए


- दृष्टि न्युज/संवाददाता

1750.4k
Shares

काठमाडौं, १० माघ ।
सशस्त्र प्रहरी बलका कर्मचारीका केही सुविधा थप भएका छन् । संगठनको २० औं स्थापना दिवसको अवसरमा कल्याणकारी कोषमार्फत दिइने सुविधा थप गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शुक्रबार नयाँ कल्याणकारी कार्यक्रम सार्वजनिक गरेका छन् ।

सशस्त्र प्रहरी कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा एक वर्षअघि दुई लाखसम्म सहुलियत कर्जा पाउने भएका छन् । अवकाशपछि स्वरोजगारमा आबद्धताका लागि सहयोग पु¥याउने उद्देश्यले प्राविधिक तथा सीपमूलक तालिमका लागि पाँच वर्षभित्र तिर्ने गरी यस्तो सहुलियत कर्जा उपलब्ध गराउन लागिएको छ ।

त्यस्तै, प्राकृतिक प्रकोपबाट कर्मचारीको वासस्थान पूर्ण रूपमा क्षति भएमा कर्मचारीले ५० हजार रुपैयाँ राहत पाउनेछन् ।
नगद ऋणको कोटालाई मासिक दुई सय ५० जनाबाट दुई सय ७५ पु¥याइएको छ । दुईपांग्रे सवारीसाधन खरिदका लागि दिइने कर्जाको ब्याजदर पनि घटाइएको छ । यसअघि ७.७५ प्रतिशत ब्याज लिने गरिएकोमा घटाएर ६ प्रतिशतमा घटाइएको छ ।

प्रदेश १, २ र लुम्बिनीमा रहेका सशस्त्र प्रहरीका अस्पताललाई ३० बेडको बनाउने र स्थानीय सर्वसाधारणलाई समेत सेवा दिने तयारी सशस्त्र प्रहरी बलको छ । त्यस्तै, बागमती र सुदूरपश्चिममा पेट्रोल पम्प स्थापनाको समेत योजना बनिरहेको महानिरीक्षक खनालले बताए ।
यसैगरी, सेवा अवधि कम्तीमा पाँच वर्ष पुगेका कर्मचारीले साइकल तथा ट्रेडमिल खरिद गर्न एक लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउने भएका छन् । कर्मचारीको तन्दुरुस्तीलाई ध्यान दिई यस्तो कर्जा दिन लागिएको महानिरीक्षक खनालको भनाई छ ।
एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कर्मचारीका सन्ततीलाई दिइने पुरस्कार अब प्लस टु उत्तीर्णलाई समेत दिइने भएको छ । सामुदायिक कलेजमा पढेर ३.२ तथा निजी कलेजमा पढेर ३.६ जिपिए ल्याउने सन्ततीलाई १५ हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको छ । सशस्त्र प्रहरीका सन्ततीलाई पढाइप्रति प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको छ ।
अध्ययनको बानी विकास गर्न गणसम्मका कार्यालयमा पुस्तकालयसमेत स्थापना गर्न लागिएको छ । त्यस्तै, महिला कर्मचारीको समस्यालाई ध्यानमा राखी गणसम्मका प्रहरी कार्यालयमा शिशु स्याहार केन्द्र स्थापना गरिने तथा कार्यालयमा स्यानिटारी प्याड पनि निःशुल्क उपलब्ध गराउने नयाँ कार्यक्रममा उल्लेख छ ।

प्रहरी अस्पतालमा एमआरआई तथा सिटिक्यान सुविधा थप्न लागिएको छ । त्यस्तै अस्पतालमा अस्सिजन प्लान्ट थप्न लागिएको र पूर्वप्रहरी कर्मचारीले मात्र अक्सिजन रिफिलिङको सुविधा निःशुल्क पाउने भएका छन् ।

यसअघि जुनियर प्रहरीका सन्तानले मात्र पाउँदै आएको चिकित्सा, इन्जिनियरिङ वा इच्छाएको विषय अध्ययनका लागि ४ प्रतिशत ब्याजदरमा दिइने १० लाख रुपैयाँको सहुलियत ऋण अब सिनियर प्रहरी अधिकृतका सन्ततीले पनि पाउने भएका छन् । नयाँ सुविधाले सशस्त्र प्रहरी कर्मचारीमा थोरै भएपनि उत्साह थपेको छ ।

२० औं सशस्त्र प्रहरी दिवसबारे यस्तो छ सशस्त्र प्रहरीको बिज्ञप्तीः

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सशस्त्र प्रहरी बल, नेपाल प्रधान
कार्यालयमा श’क्रबार आयोजित ‘२0 औं सशःत्र प्रहरी दिवस २0७७’ विशेष
समारोहमा सरिक ह’न’भएको छ .
उक्त विशेष समारोहका प्रम’ख अतिथि सम्माननीय प्रधानमन्त्री ओलीले अमर
सशःत्र प्रहरी ःमारकमा प’ष्पहार चढाउन’का साथै अमर सशःत्र प्रहरीप्रति
हार्दिक श्रद्धाञ्जली अर्पण गर्न’भयो .
सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा यस वर्ष उत्कृष्ट
बाहिनी घोषित सशःत्र प्रहरी बल नेपाल नम्बर ! बराह बाहिनी म’ख्यालय
स’नसरीका बाहिनीपति सशःत्र प्रहरी नायव महानिरीक्षक बंशिराज दाहाललाई
‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्न’भयो .
सम्माननीय प्रधानमन्त्री ओलीले सो विशेष समारोहमा अवकाश प्राप्त सशःत्र
प्रहरी बरिष्ठ उपरीक्षक धनबहाद’र थापालाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट
अवार्ड’ प्रदान गर्न’भयो .
सम्माननीय प्रधानमन्त्री ओलीले सोही अवसरमा सशःत्र प्रहरी बल,
नेपालद्वारा प्रकाशित ‘सशःत्र प्रहरी बल, नेपाल’ सचित्र प’ःतक लोकार्पण
गर्न’भयो .
सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहलाई सम्बोधनको क्रममा
कर्तव्यपालनाको सिलसिलामा बीरगति प्राप्त गर्न’भएका संगठनका संःथापक
सशःत्र प्रहरी महानिरीक्षक सहिद कृष्णमोहन श्रेष्ठ लगायत अमर सशःत्र
प्रहरीको त्याग र बलिदानीको ःमरण गर्न’ह’ँदै देश र जनताको खातिर उहाँह?ले
प्रदर्शन गरेको बीरताको प्रशंसा गनर्’का साथै घाईते सशस्त्र प्रहरी
कर्मचारीको शीघ्र ःवाःथ्य लाभको कामना समेत गर्न’भयो .
उहाँले सशःत्र प्रहरी बल, नेपालले आफ्नो ःथापना कालदेखि नै संगठनलाई
प्राप्त जिम्मेवारीका क्षेत्रह?मा विभिन्न कठिनाईका बावज’द उत्कृष्ट
तवरले कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गनर्’ह’ँदै शान्ति स’रक्षा,
सीमा स’रक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण,
भ“कम्प लगायत प्राकृतीक बिपत्तीकोे बेला अहोरात्र खटिई सशःत्र प्रहरी
कर्मचारीले उद्वार कार्यमा देखाएको तत्परता साथै कोभिड–!( महामारीको
समयमा अग्रपंतिमा रहि संक्रमण रोकथाम तथा ःवाःथ्य उपचारमा प्रर्दशन गरेको
व्यवसायीकता, कर्तव्यपरायणता र निर्भिकताको म’क्तकण्ठले प्रशंसा गर्न’भयो
.
नेपाल सरकार ‘समृद्ध नेपाल स’खी नेपाली’को आकंक्षासहित स’शासन र बिकासमा
अगाडी बढिरहेको उल्लेख गर्न’ह’ँदै सम्माननीय प्रधानमन्त्री ओलीले यसका
लागि सबैले आ–आफ्नोे तर्फबाट योगदान प’¥याउन’ पर्ने उल्लेख गनर्’ह’ँदै
आगामी निर्वाचन भयरहित, निश्पक्ष र शान्तिप“र्ण तवरबाट सम्पन्न गराउन
स’रक्षा निकायह?लाई त्यसैअवसरमा निर्देशन समेत दिन’भयो .
माननीय गृहमन्त्री रामबहाद’र थापा ‘बादल’ले सोही समारोहमा हालै
बंगलादेशमा सम्पन्न बंगबन्ध’ शेख म’जिम ढाका म्याराथन–२)२! मा साउथ एशियन
क्याटागोरीमा महिलातर्फ ःवर्ण पदक हासिल गर्न सफल नेपाल एपीएफ क्लबकी
धावक सशःत्र प्रहरी परिचर प’ष्पा भण्डारीलाई प’रःकार प्रदान गनर्’भयो .
माननीय गृहमन्त्री रामबहाद’र थापा ‘बादल’ले सशःत्र प्रहरी बल, नेपाल
राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रह?मा उत्कृष्ट कार्यसम्पादन गर्दै
जनताको भरोसाय’क्त स’रक्षा संगठनको ?पमा ःथापित रहेको उल्लेख गनर्’ह’ँदै
सशःत्र प्रहरी कर्मचारीह?ले देशका ७७ वटै जिल्लामा खटिएर शान्ति स’रक्षा,
सीमा स’रक्षा, औद्योगिक स’रक्षा, राजश्व च’हावट नियन्त्रण लगायतका
कार्यह?मा प्रदर्शन गरेको उच्च व्यवसायीकताको प्रशंसा गनर्’भयो .
उहाँले राष्ट्र र नागरिकको सेवा तथा स’रक्षाका लागि सशःत्र प्रहरी बल,
नेपालले अन्य सम्बद्ध निकायह?सँग समन्वय गर्दै उत्कृष्ट कार्य गरिरहेको
उल्लेख गर्न’ह’ँदै उच्च हिमाली क्षेत्रदेखि तराईसम्म तथा संय’क्त राष्ट्र
संघीय विभिन्न मिसनह?मा समेत शान्ति ःथापनार्थ खटिएर प्रदर्शन गरेको
कार्यदक्षताको अन्तर्राष्ट्रियःतरबाट समेत प्रशंसा भएको बताउन’भयो .

माननीय गृहमन्त्री थापाले सशस्त्र प्रहरी बल, नेपाललाई समयान’क’ल विकास र
विःतार गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको उल्लेख गनर्’ह’ँदै सीमा
स’रक्षा, चोरीपैठारी निकासी नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण
लगाएतका कार्यका लागि क्रमीक ?पमा बोर्डर आउट पोष्टह? थप गर्दै लगिने
उल्लेख गर्न’भयो .
सशःत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा
राष्ट्र र नागरिकको सेवा, स’रक्षा र आपद् विपद्का बेला उद्धार कार्यका
लागि राष्ट्रसेवक सशःत्र प्रहरी कर्मचारीह? अहोरात्र कार्यक्षेत्रमा खटिई
विशिष्ट योगदान प’¥याईरहेको उल्लेख गनर्’ह’ँदै शान्ति स’रक्षा, सीमा
स’रक्षा र जनताको जीउ धनको स’रक्षाको लागि सशःत्र प्रहरी बल, नेपाल
कटिवद्ध रहेको बताउन’भयो .
उहाँले सशःत्र प्रहरी बल, नेपालले बे?ज’ फछ्र्यौटमा उत्कृष्ट कार्य
गरेको उल्लेख गनर्’ह’ँदै स’शासन, आर्थिक अन’शासन, मानवअधिकारको सम्मानका
साथै लैंगिक हिंसामा श’न्य सहनशिलताको नीति अवलम्वन गरी व्यवसायीक
कार्यसम्पादनमा संगठन कृयाशिल रहेको तथा अवैध चोरीपैठारी निकासी
नियन्त्रणमा समेत उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्न’भयो .
सशःत्र प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ः–
काठमाडौं,
२)औं सशःत्र प्रहरी दिवस २)७७ को प’नित अवसरमा सशःत्र प्रहरी बल, नेपाल
प्रधान कार्यालय हल्चोक ःवयम्भ’मा श’क्रबार विशेष कार्यक्रम आयोजना गरियो
.
उक्त विशेष समारोहमा सशःत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष
जवान–२)७७’ घोषित सशःत्र प्रहरी सहायक हवल्दार ओमबहाद’र सलामीलाई ‘वर्ष
जवान’को ट्याग प्रदान गर्न’भयो .
सशःत्र प्रहरी महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा
समेत गर्न’भएको उक्त विशेष समारोहमा गम्भिर प्रकृतिका रोगबाट ग्रःत ८ जना
बहालवाला तथा अवकाश प्राप्त सशःत्र प्रहरी कर्मचारीह? तथा उनीह?का
परिवारजनको उपचारका लागि जनही एक लाख ?पैयाँ दरले सहयोग रकम प्रदान
गर्न’भयो .
यसैगरी सशःत्र प्रहरी महानिरीक्षक खनालले कर्तव्य पालनाको सिलसिलामा
घाइते तथा अंगभंग भएका ५ जना राष्ट्रसेवकह?लाई चारपाङ्ग्रे अपाङ्गमैत्री
ःक’टरको साँचो प्रदान गनर्’भयो .
सशःत्र प्रहरीका ७( जना सन्ततीलाई !२ कक्षासम्म अध्ययन ग?ञ्जेल २४ हजारका
दरले प्रदान गरिदै आएको छात्रबृत्ति रकम समेत प्रदान गरिएको छ .
सशःत्र प्रहरी महानिरीक्षक खनालले सोही अवसरमा देशभरका सशःत्र प्रहरी
एकाईह?मा कार्यरत अधिकृत, ज’नियर अधिकृत, बिल्लादार, जवान तथा कार्यालय
सहयोगीह? मध्येबाट बर्षभरि विभिन्न जिम्मेवारीमा खटिएर उत्कृष्ट कार्य
गर्ने ५७ जना राष्ट्रसेवकह?लाई प’रःकार तथा प्रशंसा पत्र प्रदान गनर्’भयो
.
उहाँले सेवानिबृत्त भएका सशःत्र प्रहरी परिचर स’वर्णध्वज ज्ञवालीलाई
सेवाकालिन योगदानको उच्च म“ल्यांकन गर्दै प्रशंसा पत्र प्रदान गनर्’का
साथै सोही अवसरमा विभिन्न आर्थिक वर्षदखि बाँकी रहेका बे?ज’ फछ्र्यौट
गराउन तथा श’न्य बे?ज’ कायम गराउन अहम भ“मिका निर्वाह गर्ने २३ जना
सशःत्र प्रहरी कर्मचारीह?लाई प’रःकृत गनर्’भयो .
सोही अवसरमा सशःत्र प्रहरी बल, नेपाललाई अन’करणीय सहयोग प’¥याउन’ह’ने !६
जना विभिन्न व्यक्ति तथा संघसंःथालाई समेत कदर पत्र प्रदान गरिएको छ .
यसैगरी विभिन्न मितिमा अवकाश प्राप्त गर्न’भएका सेवा निवृत्त सशःत्र
प्रहरी अधिकृतह?लाई समेत सेवाकालिन योगदानको उच्च कदर गर्दै आगामी
दिनह?मा समेत उहाँह?को स’झाव र सहकार्यको अपेक्षाकासाथ विदाई तथा प्रशंसा
पत्र प्रदान गरिएको छ .
७) वर्ष नाघेका अवकाश प्राप्त सशःत्र प्रहरी राष्ट्रसेकह?लाई सोही अवसरमा
जनही !२ हजार ?पैयाँका दरले निर्वाह भत्ता समेत प्रदान गएिको छ .
केन्द्रिय निरीक्षणका क्रममा देशभरका इकाईह?बाट यस वर्ष उत्कृष्ट ह’न
सफल शिक्षालय, गण, ग’ल्म तथा बोर्डर आउट पोष्टलाई समेत रनिङ्ग शिल्ड
प्रदान गरिएको छ .
सोही समारोहमा सशःत्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता
कणेल खनालले अमर सशःत्र प्रहरीह?का परिवारजनलाई संगठनबाट उपलब्ध गराइएको
अमर सशःत्र प्रहरी परिचय पत्र द्वन्द्व पीडित स’रक्षाकर्मी परिवार
संःथाकी सचिव त’लसीक’मारी बःनेतलाई एकम’ष्ठ ?पमा हःतान्तरण गनर्’भयो .

सशःत्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशःत्र प्रहरी बल, नेपाललाई
जिम्मेवार स’रक्षा निकायको ?पमा ःथापित गर्ने सिलसिलामा विभिन्न समयमा
आफ्नो प्राणको आह“ति दिई वीरगति प्राप्त गनर्’ह’ने एवं सहिदको ?पमा
राष्ट्रद्वारा सम्मानित संःथापक सशःत्र प्रहरी महानिरीक्षक ःवर्गीय
कृष्णमोहन श्रेष्ठ लगायत सम्प“र्ण अमर सशःत्र प्रहरी कर्मचारीको योगदान
तथा त्यागको ःमरण गर्न’ह’ँदै कर्तव्य पालनको सिलसिलामा शारिरीक क्षति
व्यहोरेका राष्ट्रसेवकह?को सीघ्र ःवाःथ्य लाभको कामना गर्न’भयो .
सशःत्र प्रहरी महानिरीक्षक खनालले सशःत्र प्रहरी कर्मचारीह?ले जिम्मेवारी
निर्वाहको क्रममा देखाएका दृढता, कर्तव्यपरायणता, समर्पण, सेवाभाव तथा
स’रक्षा, सहयोग र विपद् पीडित नागरिकको उद्वारमा प्रदर्शन गरेको
निःःवार्थ भाव र अट’ट लगनशिलता प्रति हार्दिक आभार प्रकट गर्न’भयो .
उहाँले संगठनले आफ’लाई प्राप्त श्रोतसाधनको अधिकतम उपयोग गर्दै देश र
जनताको सेवा स’रक्षा तथा आपत विपद्मा आफ्नो ज्यानको समेत प्रवाह नगरी
गरिएका उद्धार कार्य तथा कोभिड–!( महामारी संक्रमण रोकथाम र नियन्त्रणको
लागि सीमा नाका, आईसोलेसन र क्वारेन्टिनमा अहोरात्र खटिएर साथै कोभिड–!(
डेडिकेटेड अःपताल मार्फत नागरिकलाई सहज ?पमा ःवाःथ्य उपचार प्रदान गर्ने
कार्यह?को आम जनसम’दाय लगायत नेपाल सरकार एवं सरोकारवाला सबैबाट
म’ग्दकण्ठले प्रशंसा भएको चर्चा गनर्’भयो .

उहाँले नेपाल सरकारको नीति अन’सार सीमा व्यवःथापनलाई प्रभावकारी बनाउन
आवश्यक प“र्वाधार र जनशक्तिसहित थप बोर्डर आउट पोष्टह? ःथापना गरिने
लक्ष्य अन’?प पहिलो पटक उत्तरी सीमामा ७ वटा बिओपीह?सहित !(( वटा बिओपीह?
ःथापना भई सकेको र यो बर्ष २२! वटा बिओपी ःथापना गर्ने लक्ष्यका साथ
संगठन अगाडी बढिरहेको उल्लेख गनर्’ह’ँदै सीमा स’रक्षालाई थप प्रभावकारी
बनाउने क्रममा ५( एकाईद्वारा !८२ वटा आध’निक एवं बैज्ञानिक प्रविधिको
प्रयोग गरी २४सै घण्टा सीमा अन’गमनको व्यवःथा समेत गरिएको र यसलाई थप
विःतार गर्दै लागिने योजना रहेको बताउन’भयो .

सशःत्र प्रहरी महानिरीक्षक खनालले गनर्’भएको उक्त सम्बोधन सशःत्र प्रहरी
संचार, इन्ट्रानेट तथा फेसब’कबाट प्रत्यक्ष प्रसारण गरिएको थियो .
उक्त विशेष समारोहमा अवकाश प्राप्त सशःत्र प्रहरी महानिरीक्षकह? लगाएत
नेपाल प“र्व सशःत्र प्रहरी संघका पदाधिकारीह? एवं सशःत्र प्रहरी परिवार
महिला संघका पदाधिकारीह?को समेत उपःिथती रहेको थियो .
२)औं सशःत्र प्रहरी दिवस २)७७ को उपलक्ष्यमा घोषणा गरिएको नयाँ
कल्याणकारी योजनाह? ः–
!.      आयम“लक सीप तथा ऋण व्यवःथा
सशःत्र प्रहरी बल, नेपालमा सेवारत रही विभिन्न कारणबाट अनिवार्य अवकाश
ह’ने सशःत्र प्रहरी राष्ट्रसेवक कर्मचारीह?लाई निजह?को अवकाश पश्चातको
जीवनमा समेत ःवरोजगार मार्फत आय आर्जनको लागि सहज होस भन्ने अभिप्रायले
निजह?लाई अनिवार्य अवकाश ह’न’ भन्दा ! वर्ष अगाडि स’रक्षा व्यवःथापक,
ईलेक्ट्रिसियन, प्लम्बर, डकर्मी, सिकर्मी, पेन्टर, सिलाईब’नाई, तरकारी
एवं फलफ“ल खेती र पश’पालन लगायतका विभिन्न प्राविधिक तथा सीपम“लक तालिम
प्रदान गरी सो अन’?पको व्यापार व्यवसायको लागि कल्याणकारी सेवा केन्द्रले
बढिमा २ लाखसम्म वार्षिक ३% व्याजदरमा बढिमा ५ वर्षसम्मका लागि ऋण स’विधा
प्रदान गरिनेछ . उक्त प्रयोजनका लागि आवश्यक पर्ने विभिन्न प्रकारका
तालिमह? गर्न ईच्छ’क सशःत्र प्रहरी कर्मचारीह?ले तालिम सञ्चालन गर्न
लाग्ने खर्चको २५% ःवयंले र बाँकी कल्याणकारी सेवा केन्द्रबाट व्यवःथा
गरिनेछ .
२.      विपद्  सहयोग
प्राकृतिक प्रकोप कारणले बासःथान प“र्ण?पमा क्षति भए क्षतिको परिमाण
म“ल्याङ्कन गरी जिल्ला विपद् व्यवःथापन समिति र म“ल्याङ्कन समितिको
सिफारिस बमोजिम बहालवाला तथा नियमित अवकाश प्राप्त गरी निवृत्तिभरण
लिईरहेका सशःत्र प्रहरी कर्मचारीह?लाई जिल्ला विपद् व्यवःथापन समितिको
सिफारिस एवं म“ल्याङ्कन बमोजिम बढिमा ?. ५) हजारसम्म राहत ःव?प प्रदान
गरिनेछ .

३.      अःपतालह?को क्षमता तथा सेवा विःतार
बहालवाला तथा अवकाश प्राप्त सशःत्र प्रहरी कर्मचारीह?को स’विधालाई
ध्यानमा राखी हाल प्रदेश नं. !, २ र ल’म्बिनी प्रदेशमा रहेका !५ शैय्या
क्षमताका सशःत्र प्रहरी बल, नेपालका क्षेत्रीय अःपतालह?को ःतरोन्नति गरी
कम्तिमा ३) शैय्यासम्मको बनाई सेवा विःतार गरिनेछ . साथै अन्य प्रदेशमा
समेत सशःत्र प्रहरी बल, नेपालका एकाई रहेका उपय’क्त ःथानमा एपीएफ अःपताल
निर्माणको प्रक्रिया श’? गरिनेछ .
४.      पेट्रोल पम्प संचालन र विःतार
सशःत्र प्रहरी बल, नेपाल कल्याणकारी कोषको आयश्रोतलाई समयान’क“ल वृद्धि
एवं स’रक्षित बनाउँदै लैजाने उद्देश्य एवं समय–समयमा देखिने इन्धन संकटको
समःयालाई सरकारी तवरबाट आप“र्ति सहजिकरण र व्यवःथापनको लागि बागमती
प्रदेश तथा स’द“रपश्चिम प्रदेशका उपय’क्त ःथानमा पेट्रोल पम्प संचालन
गरिनेछ .
५.      मौज“दा नगद ऋण कोटामा वृद्धि
हाल प्रत्येक महिना २५) को संख्यामा सशःत्र प्रहरी कर्मचारीह?लाई
कल्याणकारी सेवा केन्द्र मार्फत सह’लियत व्याजदरमा उपलब्ध गराउँदै आएको
नगद ऋणको कोटालाई २५ थप गरी २७५ बनाईनेछ .
६.      साईकल तथा ट्रेड मिल किःताबन्दी
सेवा अवधि ५ वर्ष प“रा भएका सकल दर्जाका बहालवाला सशःत्र प्रहरी
कर्मचारीह?लाई शारीरिक ?पमा तन्द’?ःत एवं वातावरणमैत्री बनाउन साईकल एवं
ट्रेड मिल खरिद गर्न सह’लित व्याजदरमा ?. ! लाखसम्म ऋण स’विधा प्रदान
गरिनेछ .
७.      ःवाःथ्य सेवा विःतार
       नेपाल ए.पी.एफ. अःपतालमा निकट भविष्यमा संचालनमा ल्याईने ःच्क्ष् र ऋत्
क्अबल को प्रयोगमा बहालवाला सशःत्र प्रहरी कर्मचारीह?का आश्रित परिवार,
अवकाश प्राप्त सशःत्र प्रहरी कर्मचारी एवं आश्रित परिवारलाई सरकारी
सह’लियत दरमा सेवा प्रदान गरिनेछ . साथै निकट भविष्यमा नेपाल
ए.पी.एफ.अःपतालमा जडान ह’ने अक्सिजन प्लान्टबाट बहालवाला तथा अवकाश
प्राप्त कर्मचारीलाई आवश्यक परेको बेला निःश’ल्क ?पमा अक्सिजन सिलिण्डर
रिफिलिङ गर्ने व्यवःथा मिलाईनेछ .
       हाल विश्वभर महामारीको ?पमा फैलिएको ऋइख्क्ष्म् (ज्ञढ रोग नेपालमा समेत
देखा पर्न थाले पछि नेपाल सरकारले नेपाल ए.पी.एफ. अःपताललाई
ऋइख्क्ष्म्(ज्ञढ म्भमष्अबतभम ज्यकउष्तब िको ?पमा कार्य गर्ने निर्देशन
अन’सार श’?वाती दिनबाटै बिरामीह?लाई प्रदान गर्दै आएको उत्कृष्ट एवं
अब्बल ःवाःथ्य उपचार सेवालाई समयान’क“ल थप प्रभावकारी बनाउनको लागि एक
एीब्क्ःब् द्यब्ल्प् ःथापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाईनेछ .
८.      सवारी साधन खरीदमा थप सह’लियत
       सशःत्र प्रहरी बल, नेपालमा कार्यरत राष्ट्रसेवक कर्मचारीह?लाई २
पाङग्रे सवारी साधनको खरीद गर्दा प्राप्त ह’ने सह’लियत कर्जामा यसअघि
कायम रहेको ७.७५% व्याजदरलाई घटाई ४ पाङग्रे सवारी साधन सरह ६% व्याजदर
कायम गरिएको छ . यसका लागि आवश्यक कार्यविधि समेत तयार गरी स’विधा उपलब्ध
गराईनेछ .
(.      विद्यालय तथा अःपताललाई सवारी साधन प्रदान
       सप्तरी तथा बाँके जिल्लामा संचालित क्रमशः जोगेन्द्र भगत ठाकोदेवी
एपीएफ ःक“ल तथा नेपाल एपीएफ ःक“ल कोहलप’रलाई कल्याणकारी सेवा
केन्द्रद्बारा २÷२ वटा बस स’विधा उपलब्ध गराइनेछ .
       साथै नेपाल ए.पी.एफ. अःपताल, बलम्ब’लाई समेत २ वटा शव वाहन उपलब्ध गराईनेछ .
!).     किरियाप’त्री भवन निर्माण
आफन्तजन ग’माउने बहालवाला तथा अवकाश प्राप्त कर्मचारीह?को स’विधाको लागि
उपत्यका लगायत मातहत कार्यालय रहेका अन्य पायक पर्ने उपय’क्त ःथानह?मा
किरियाप’त्री भवन क्रमशः निर्माण गरिनेछ .

!!.     छात्रवृत्ति प्रदान
       विगत बर्षह?मा क्भ्भ् परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सशःत्र
प्रहरी कर्मचारीका सन्ततिह?लाई प’रःकृत गरिँदै आईरहेकोमा अवोप्रान्त
आगामी वर्षदेखि साम’दायिक विद्यालयबाट ंद्द परीक्षामा न्एब् घ.द्द भन्दा
बढी एवं निजी विद्यालयबाट न्एब् घ.ट भन्दा बढी नतिजा हासिल गर्ने सशःत्र
प्रहरी कर्मचारीह?का सन्ततिह?लाई प्रोत्साहन ःव?प ?. !५ हजार नगद प’रःकार
प्रदान गरिनेछ .
       हालसम्म ज’नियर अधिकृत तथा अन्य दर्जाका सशःत्र प्रहरी कर्मचारीका !
जना सन्ततीलाई चिकित्साशाःत्र, ईन्जिनियरिङ्ग वा ईच्छाएको क’नै विषयममा
ःनातक वा ःनातकोत्तर तह अध्ययनको लागि धितो संरक्षणमा अधिकतम ?. !)
लाखसम्म वार्षिक ६% ब्याजदरमा प्रदान गरिदै आएकोमा अवोप्रान्त सकल
दर्जाका सन्ततिलाई वार्षिक ४% ब्याजदरमा उक्त स’विधा उपलब्ध गराईनेछ .
!२.     महिला राष्ट्रसेवक कर्मचारी लक्षित स’विधा विःतार
सशःत्र प्रहरी बल, नेपालका इकाईह?लाई लैङ्गिकमैत्री तथा कार्यरत महिला
राष्ट्रसेवक कर्मचारीह?को महिनावारीको अवःथामा सहजता प्रदान गर्नको लागि
सशःत्र प्रहरी बल, नेपाल प्रधान कार्यालय सहित वाहिनी, तालिम शिक्षालय
तथा गण तहसम्मका इकाई एवं सबै ए.पि.एफ. ःक“लह?मा क्बलष्तबचथ एबम सहितको
ख्भलमष्लन ःबअजष्लभ को ःथापना गरिनेछ . साथै गण तहसम्मका इकाईह?मा शिश’
ःयाहार केन्द्रको समेत ःथापना गरिनेछ .
!३.     अमर शहीदका श्रीमतीलाई सहयोग
कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर सहिदका श्रीमती (एकल
महिला) लाई सम्मान ःव?प वार्षिक?पमा ?. २ हजारका दरले नगद सहयोग प्रदान
गरिनेछ .
!४.     गण तहसम्म प’ःतकालय ःथापना
सशःत्र प्रहरी बल, नेपालका सकल दर्जाको वौद्धिक क्षमता अभिवृद्धिको लागि
अध्ययन गर्ने ःवभावको विकास गराउन, पेशागत ज्ञानको दायरा थप परिष्कृत
बनाउन एवं विभिन्न प्रकारका तालिमह?को लागि आवश्यक पर्ने सन्दर्भ सामग्री
व्यवःथापन गर्ने उद्देश्यले सशःत्र प्रहरी बल, नेपालका गण तहसम्मका
एकाईह?मा क्रमशः प’ःतकालय ःथापना गरिने छ . विभिन्न विधाका प’ःतक एवं
पत्रपत्रिकाह?का अतिरिक्त संगठनले तयार गरेका विभिन्न प्रशिक्षणसम्बन्धि
सन्दर्भ सामग्रीह?, श्रव्यदृष्य सामग्री, डिजिटल सामग्रीह?, सिडि, डिभिडी
आदि समेत उपलब्ध ह’नेगरी प’ःतकालय संचालनमा ल्याइनेछ . उक्त प’ःतकालयह?को
क्षमता विःतार गरी डिजिटल लाइब्रेरी, इ–लाइब्रेरी एवं भर्च’अल
लाइब्रेरीको समेत क्रमशः व्यवःथा गरिनेछ . प’ःतकालय व्यवःथापन एवं
संचालनका लागि ‘ःथायी कार्यविधि’ तर्ज’मा गरी आवश्यक प्रक्रिया पश्चात
सबै एकाईह?लाई वितरण समेत गरिनेछ .
!५.     विकट इलाकामा बसोबास गर्ने विपन्न नागरिकका सन्ततिलाई सहयोग
नेपालका विकट क्षेत्रमा रहेका असहाय बालबालिकाह?लाई सशःत्र प्रहरी बल,
नेपालका एपीएफ ःक’लमा निःश’ल्क पठनपाठनको स’विधा उपलब्ध गराउने उद्देश्य
अन’?प डोल्पा जिल्लाका २ जना छात्रा र म’ग’ जिल्लाका छात्रलाई निःश’ल्क
पठनपाठनको स’विधा उपलब्ध गराइएको छ . साथै यस वर्षको शैक्षिक सत्रदेखि
दार्च’ला जिल्लाको छाङ? र तिङ्करका !÷! जना अति विपन्न नागरिकका
सन्ततिलाई छात्रवृत्ति प्रदान गरिनेछ .
!६.     मानव  सेवा आश्रममा रहेका बेसहारा, असक्त, असहाय, अनाथ एवं अभिभाव
विहिनह?लाई एपीएफ अःपतालमा निःश’ल्क उपचारको व्यवःथा
सम्माननीय प्रधानमन्त्रीज्य“को कोही नेपाली असहाय ह’न नपरोस, उपचारबाट
बञ्चिन हन’ नपरोस भन्ने पवित्र सदिच्छा अन’?प वेसहारा, असक्त, असहाय,
अनाथ एवं अभिभावक विहिन सडक आश्रित मानवह?को उद्वार तथा पालनपोषण
मानवसेवा आश्रम लागिरहेको परिप्रेक्षमा सशःत्र प्रहरी बल, नेपालले जनताको
सेवा, स’रक्षा, सहयोग र उद्वार गर्ने कार्यह? गर्दै आईरहेकोमा अब देखि
मानवसेवा आश्रम मार्फत खाना, छाना र नाना प्राप्त गरिरहन’ भएका सम्प“र्ण
आमा ब’वा, दिदी बहिनी, दाज’भाई र बालवालिकाह?लाई सशःत्र प्रहरी बल,
नेपालद्वारा समेत सेवा गर्ने पवित्र उद्देश्यकासाथ नेपाल एपीएफ अःपताल
वलम्ब’मा उपलब्ध रहेका सम्प“र्ण ःवाःथ्य सेवा स’विधाह? निःश’ल्क ?पमा प्रदान गरिनेछ .

सशःत्र प्रहरी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम 

२0 औं सशःत्र प्रहरी दिवस २0७७ को प’नित अवसरमा सशःत्र प्रहरी बल, नेपालले
बिहीबार बिहान सहभागिताम’लक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ .
सो कार्यक्रममा सशःत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा सशःत्र
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय प’ष्पराम के.सी. र रामशरण पौडेल लगायत
एपीएफ अधिकृत तथा विल्लादार जवानह?को सहभागिता रहेको थियो .
सशःत्र प्रहरी बल, नेपालको बैण्डसहितको उक्त प्रभातफेरी कार्यक्रममा
सशःत्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत
संघका पदाधिकारीह?, अवकाश प्राप्त सशःत्र प्रहरी कर्मचारीह? तथा नेपाल
एपीएफ क्लबका खेलाडीह?को समेत सहभागिता रहेको थियो .
‘समृद्ध नेपाल स’खी नेपाली’, जनताको सेवा र स’रक्षा सशःत्र प्रहरीको
प्रतिबद्धता, माःकको अनिवार्य ?पमा प्रयोग गरौं, भौतिक द’री कायम गरौं,
साब’न पानीले बारम्बार हात धोऔं भन्ने लगायतका सचेतनाम“लक नारासहित
सशःत्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक ःवयम्भ“बाट स’? भएको
उक्त प्रभातफेरी ःवयम्भ“चोक, भगवानपाउ, छाउनीह’ँदै सशःत्र प्रहरी बल,
नेपाल प्रधान कार्यालयमै प’गेर समापन भएको हो .
यस खालका सहभागिताम’लक प्रभातफेरी कार्यक्रमको आयोजनाले साम“हिक भावनाको
विकास गनर्’का साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न’ रहेको छ .

प्रतिक्रिया दिनुहोस्