Logo
Logo

भीसीटीएस प्रणालीमा विवरण नराख्ने १९ कम्पनी कारवाहीमा


- दृष्टि संवाददाता

882
Shares

काठमाडौं, १६ माघ । राजस्व अनुसन्धान विभागले भेहिकल एन्ड कन्सिग्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) प्रणाली नमान्ने १९ कम्पनीलाई कारवाही गरेको छ । विभागले प्रणालीको अबलम्बन गरेको निष्कर्ष निकँल्दै १९ फर्म विरुद्ध नगद जरिवाना गरेको हो। सबैभन्दा धेरै जरिवाना बंगलामुखी स्टोरलाई १० लाख तोकिएको छ ।

यस्तै मोर्डन स्लिपर इण्डष्ट्रिज प्रा.लि., शुभ इन्टरनेशनल गार्मेन्ट र ओम श्री मच्छिन्द्रनाथ ईट्टा उद्योग लगायत कम्पनीलाई पनि जरिवाना गरिएको छ। यस्तै ३४ खर्ब बराबरको कारोबार इन्ट्री भएको छ।

एक वर्षमा विभागले ८५ वटा कम्पनीलाई अनुसन्धान गरेको थियो जसमा १९ वटा कम्पनीलाई कारबाही गरिएको हो।

विभागले कारवाही गरेका कम्पनी सूचीसहित :

 

प्रतिक्रिया दिनुहोस्