Logo
Logo

प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा दर्ता


- दृष्टि संवाददाता

819
Shares

काठमाडौं, १९ माघ । नेकपा प्रचण्ड–माधव समूह्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरुद्ध आज सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन् । उक्त मुद्दाको मंगलबार पेसी तोकिएको छ ।
अध्यक्ष प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्