काठमाडौं, २१ माघ। सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहिबार आमहड्ताल घोषणा गरेको छ ।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबारे आधिकारीक जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।